नेपालीमा स्थानीयकरण कसरी गर्ने
Jump to navigation
Jump to search
LibreOffice गृह डकुमेन्ट लिबरेसन प्रोजेक्स द डकुमेन्ट फाउन्डेसन समुदाय ब्लगहरू Weblate नेक्स्टक्लाउड रेडमाइन LibreOffice लाई सोध्नुहोस् दान
सुरुवात
- सुरुमा LibreOffice स्थानीयकरण गर्नको लागि डकुमेन्ट फाउन्डेसनको Pootle सर्भरमा गएर आफ्नो खाता खोल्नुहोस् ।
- त्यस पछि यस लिङ्कमा क्लिक गरेर आफ्नो प्रयोगकर्ता नाम थाह दिनुहोस् र तपाईँले किन योगदान गर्न चाहनुभएको हो बताउनुहोस् ।
- तपाईँले त्यस पछि अनुवाद गर्नको लागि अनुमति प्राप्त गर्नुहुनेछ।
- अनुवाद गर्नको लागि यहाँ जानुहोस्