नेपालीमा स्थानीयकरण कसरी गर्ने

From The Document Foundation Wiki
Jump to: navigation, search

सुरुवात

  • सुरुमा LibreOffice स्थानीयकरण गर्नको लागि डकुमेन्ट फाउन्डेसनको Pootle सर्भरमा गएर आफ्नो खाता खोल्नुहोस् ।
  • त्यस पछि यस लिङ्कमा क्लिक गरेर आफ्नो प्रयोगकर्ता नाम थाह दिनुहोस् र तपाईँले किन योगदान गर्न चाहनुभएको हो बताउनुहोस् ।
  • तपाईँले त्यस पछि अनुवाद गर्नको लागि अनुमति प्राप्त गर्नुहुनेछ।
  • अनुवाद गर्नको लागि यहाँ जानुहोस्

लिङ्कहरू