दस्तावेजीकरण
द डकुमेन्ट फाउन्डेसन LibreOffice डकुमेन्ट लिबरेसन प्रोजेक्स समुदाय ब्लगहरू Weblate नेक्स्टक्लाउड रेडमाइन LibreOffice लाई सोध्नुहोस् दान
लिब्रेअफिस डकुमेन्टेसन टीम अंग्रेजी भाषा प्रयोगकर्ता कागजातको विकासको लागि जिम्मेवार छ। यो पृष्ठले प्रयोगकर्ता कागजातका विभिन्न रूपहरू र यसको विकासको लागि पोर्टलको रूपमा कार्य गर्दछ।
To join the team and help out, start here.
आधिकारिक प्रकाशनहरू
आधिकारिक प्रयोगकर्ता गाइडहरू र सम्बन्धित प्रकाशनहरू हाल यहाँ होस्ट गरिएका छन्:
- लिब्रेऑफिस दस्तावेज़ीकरण वेबसाइट (अनलाइन हेर्नुहोस्, डाउनलोड, वा खरीद गर्नुहोस्।)
यदि तपाईँले खोजिरहनुभएको कुरा फेला पार्न नसके, विकि सङ्ग्रहमा प्रयास गर्नुहोस्:
- प्रकाशनहरू (हालका संस्करणहरूका लागि)
- प्रकाशनहरू (पुरानो संस्करणहरूको लागि)
अनलाइन मद्दत
विकिमा
- क्याल्क प्रकार्यहरूको विस्तृत विवरण
- ट्यूटोरियलहरू
- कसरी गर्ने
- बारम्बार सोधिने प्रश्नहरू
- म्याक्रोहरू
- रिलिज नोटहरू
- अन्य स्रोतहरू
- तेस्रो पक्षीय स्रोतहरू (भिडियो ट्यूटोरियलहरू सहित)
- विकासकर्ता मार्गदर्शिका (यूएनओ एपीआई)
- लिब्रेअफिस टेम्प्लेट प्रणाली
यहाँ लिङ्क नभएका पृष्ठहरू फेला पार्न Category:Documentation हेर्नुहोस्।
योगदानकर्ताको मार्गदर्शिका (अद्यावधिक प्रगतिमा)
योगदानकर्ताको मार्गदर्शिका लिब्रेअफिस गाइड पुस्तकहरू लेख्न र अद्यावधिक गर्ने सन्दर्भ हो।
गाइडमा निम्न अध्यायहरू समावेश छन्:
- प्रस्तावना
- डकुमेन्टेसन टिममा सामेल हुनु (अद्यावधिक प्रगतिमा)
- लिब्रेअफिस प्रयोगकर्ता गाइडहरू उत्पादन गर्न (अद्यावधिक प्रगतिमा)
- लिब्रेअफिस डकुमेन्टेसन टिम वेबसाइट प्रयोग गर्न (अद्यावधिक प्रगतिमा)
- लेखकहरू का लागि शैली मार्गदर्शिका (मनपर्ने शब्दावली सहित) (प्रगतिमा अद्यावधिक)
- अध्याय टेम्प्लेट प्रयोग गर्द (अनुच्छेद र क्यारेक्टर शैलीहरूको सूची समावेश गर्दछ र तिनीहरूलाई कहिले प्रयोग गर्ने, साथै अन्य जानकारी सहित) (प्रगतिमा अद्यावधिक)
अन्य जानकारी
- क्लाउड सेवामा पहुँच प्राप्त
- डेस्कटप र ट्याब्लेटका लागि नेक्स्टक्लाउड क्लाइन्ट
- प्रयोगकर्ता मार्गदर्शिका विकास
- लिब्रेअफिस संवादहरूको स्क्रिनसट
- गाइड वेबसाइट
LibreOffice Guides Translation
सहयोग सामग्री
- लिब्रेअफिस मद्दत सम्पादन
- मद्दत पृष्ठ सामग्री लेख्नका लागि नियमहरू
- एक्सएमएल संपादक सहायता
- मद्दत पृष्ठहरूको लागि सहायक फाइल कसरी सिर्जना गर्ने।
- मद्दत पृष्ठहरूमा रिच सामग्री थप्नु
- आधारभूत वाक्य संरचना रेखाचित्र
- जेरिट (Gerrit) मा स्रोत मद्दत पृष्ठहरूको सीधै सम्पादन
- सामग्री आधुनिकीकरणमा मद्दत गर्नुहोस्
- एक्सएचपी (XHP) का लागि प्रस्तावित विस्तारहरू
- केडीई (KDE) सम्पादकहरूका लागि एक्सएचपी (XHP) कोड स्निपेटहरू
लिबरअफिस मद्दत (पुस्तक) बुझ्ने, लेख्ने र सम्पादन गर्ने
यो स्रोत मूलतः OpenOffice.org लागि लेखिएको थियो, त्यसैले यसका धेरै सामग्रीहरू अप्रचलित छन्। यद्यपि, मद्दत फाइल एक्सएमएल (XML) सन्दर्भ जस्ता खण्डहरू अझै पनि सान्दर्भिक र अद्यावधिक छन्।
Coordination
Tasks
- इच्छा सूची
- दस्तावेज सँग सम्बन्धित बगहरू
Further resources
- Divio's Documentation System
- Daniele Procida's PyCon AU talk on the topic: दस्तावेज प्रणाली
- Writing Extended Tips in LibreOffice Dialogs