सामान्य प्रश्न १३९
द डकुमेन्ट फाउन्डेसन LibreOffice डकुमेन्ट लिबरेसन प्रोजेक्स समुदाय ब्लगहरू Weblate नेक्स्टक्लाउड रेडमाइन LibreOffice लाई सोध्नुहोस् दान
बटनहरूमा आइकन कसरी परिवर्तन गर्ने?
- ▸ मा क्लिक गर्नुहोस्। यसले Options - LibreOffice संवाद सञ्झ्याल खोल्नेछ।
- बायाँ तर्फको सूचीमा क्लिक गर्नुहोस्।
- Icon style अन्तर्गत ड्रपडाउन बाकसले पूर्वनिर्धारित रूपमा कुन प्रतिमा शैली चयन गरिएको थियो भनेर बताउनेछ। यो ड्रपडाउन क्लिक गर्नुहोस् "1" (छविमा) र आइकन शैलीहरू मध्ये एउटा छान्नुहोस् "2"(उदाहरणका लागि, Colibre वा Breeze).
- 3" बटन क्लिक गरेर संवाद बन्द गर्नुहोस्। "

विन्डोज १० मा लिब्रेअफिस ५.४ को प्रतिमा विषयवस्तु परिवर्तन।
नोट: विषयवस्तुहरूको संख्या र नामहरू कम्प्युटरद्वारा भिन्न हुन सक्छ। जस्तै म्याकओएस र विन्डोज जस्ता संस्करण कारकहरूको आधारमा वा यदि प्रयोगकर्ताले आफ्नै विषयवस्तुहरू स्थापना गरेको छ भने। लिनक्स वितरणको लागि थिमहरू समावेश गर्न पनि धेरै सामान्य छ, जसले ड्रपडाउन मेनुलाई पनि असर गर्दछ।