सामान्य प्रश्न (FAQ)

    From The Document Foundation Wiki
    This page is a translated version of the page Faq and the translation is 95% complete.
    Outdated translations are marked like this.

    सामग्री

    सामान्य प्रश्नलाई लिब्रेअफिसको कम्पोनेन्ट एप्लिकेसनहरूसँग सम्बन्धित खण्डहरूमा विभाजन गरिएको छ।

    योगदान

    धेरै (FAQ) एफएक्यू लेखहरू फ्रान्सेली एफएक्यूबाट अनुवाद गरिएको छ जुन मूल रूपमा फ्रान्सेली टोलीले सिर्जना गरेको थियो। अनुवादको काम भइरहेको छ।

    के तपाईं मद्दत गर्न सक्नुहुन्छ? यदि सक्नुहुन्छ भने, कृपया डक्स टोलीलाई सम्पर्क गर्नुहोस्

    अन्य योगदानलाई पनि स्वागत छ। सुरु गर्नु अघि नियमहरू पढ्नुहोस्।

    यो पनि हेर्नुहोस्

    अङ्ग्रेजीमा अन्य प्रयोगकर्ता कागजातहरू यहाँ फेला पार्न सकिन्छ:

    लिब्रेअफिस परियोजनासँग सम्बन्धित एफएक्यूहरू यहाँ फेला पार्न सकिन्छ:

    विविध

    के सामान्य प्रश्न (FAQ) ले तपाईंको समस्या समाधान गर्न मद्दत गर्यो?

    यदि गरेको छैन भने, ask.libreoffice.org मा जानुहोस् र

    त्यहाँ आफ्नो प्रश्न सोध्नुहोस्।