दस्तावेजीकरण

    From The Document Foundation Wiki
    This page is a translated version of the page Documentation and the translation is 61% complete.
    Outdated translations are marked like this.

    लिब्रेअफिस डकुमेन्टेसन टीम अंग्रेजी भाषा प्रयोगकर्ता कागजातको विकासको लागि जिम्मेवार छ। यो पृष्ठले प्रयोगकर्ता कागजातका विभिन्न रूपहरू र यसको विकासको लागि पोर्टलको रूपमा कार्य गर्दछ।

    To join the team and help out, start here.

    कागजातहरू हेर्नुहोस् र डाउनलोड गर्नुहोस्।

    आधिकारिक प्रकाशनहरू

    आधिकारिक प्रयोगकर्ता गाइडहरू र सम्बन्धित प्रकाशनहरू हाल यहाँ होस्ट गरिएका छन्:

    यदि तपाईँले खोजिरहनुभएको कुरा फेला पार्न नसके, विकि सङ्ग्रहमा प्रयास गर्नुहोस्:

    अनलाइन मद्दत

    विकिमा

    यहाँ लिङ्क नभएका पृष्ठहरू फेला पार्न Category:Documentation हेर्नुहोस्।

    कागजात उत्पादन गर्न मद्दत गर्नुहोस्।

    योगदानकर्ताको मार्गदर्शिका (अद्यावधिक प्रगतिमा)

    योगदानकर्ताको मार्गदर्शिका लिब्रेअफिस गाइड पुस्तकहरू लेख्न र अद्यावधिक गर्ने सन्दर्भ हो।

    गाइडमा निम्न अध्यायहरू समावेश छन्:

    1. प्रस्तावना
    2. डकुमेन्टेसन टिममा सामेल हुनु (अद्यावधिक प्रगतिमा)
    3. लिब्रेअफिस प्रयोगकर्ता गाइडहरू उत्पादन गर्न (अद्यावधिक प्रगतिमा)
    4. लिब्रेअफिस डकुमेन्टेसन टिम वेबसाइट प्रयोग गर्न (अद्यावधिक प्रगतिमा)
    5. लेखकहरू का लागि शैली मार्गदर्शिका (मनपर्ने शब्दावली सहित) (प्रगतिमा अद्यावधिक)
    6. अध्याय टेम्प्लेट प्रयोग गर्द (अनुच्छेद र क्यारेक्टर शैलीहरूको सूची समावेश गर्दछ र तिनीहरूलाई कहिले प्रयोग गर्ने, साथै अन्य जानकारी सहित) (प्रगतिमा अद्यावधिक)

    अन्य जानकारी

    LibreOffice Guides Translation

    लिब्रेअफिस मद्दत सामग्री

    सहयोग सामग्री

    लिबरअफिस मद्दत (पुस्तक) बुझ्ने, लेख्ने र सम्पादन गर्ने

    यो स्रोत मूलतः OpenOffice.org लागि लेखिएको थियो, त्यसैले यसका धेरै सामग्रीहरू अप्रचलित छन्। यद्यपि, मद्दत फाइल एक्सएमएल (XML) सन्दर्भ जस्ता खण्डहरू अझै पनि सान्दर्भिक र अद्यावधिक छन्।