Jump to content

सामान्य प्रश्न ००६

From The Document Foundation Wiki
This page is a translated version of the page Faq/General/006 and the translation is 100% complete.

लिब्रेअफिस कसरी स्थापना गर्ने?

विन्डोज:

विन्डोजमा लिब्रेअफिस स्थापनाको लागि यो निर्देशनहरू पालना गर्नुहोस्।

म्याक:

म्याकमा लिब्रेअफिस स्थापनाको लागि यो निर्देशनहरू पालना गर्नुहोस्।

लिनक्स:

लिनक्सको लागि लिनक्समा लिब्रेअफिस स्थापना गर्ने निर्देशनहरू पालना गर्नुहोस्।