मुख्य पृष्ठ
द डकुमेन्ट फाउन्डेसन लिब्रेअफिस डकुमेन्ट लिबरेसन प्रोजेक्स समुदाय ब्लगहरू वेबलेट नेक्स्टक्लाउड रेडमाइन लिब्रेअफिस प्रश्नोत्तर अनुदान
यो विकि लिब्रेअफिस समुदायद्वारा व्यवस्थापन गरिएको हो। यसमा मुख्यतया योगदानकर्ताहरूका लागि प्राविधिक टिप्पणी तथा मार्गदर्शिकाहरू समावेश छन्, साथै प्रयोगकर्ताहरूका लागि लक्षित केही कागजातहरू पनि छन्। अधिकांश प्रयोगकर्ता कागजातहरू यी क्षेत्रहरूमा उपलब्ध छन्: बारम्बार सोधिने प्रश्नहरू (FAQ), हाउ-टु, क्याल्क प्रकार्यहरू, म्याक्रोहरू। यदि तपाईँ लिब्रेअफिस प्रयोग सम्बन्धी थप जानकारी खोज्दै हुनुहुन्छ भने, अनलाइन सहायता, मार्गदर्शिका पुस्तकहरू र प्रयोगकर्ता सहयोग मञ्च हेर्नुहोस्। यदि तपाईँ लिब्रेअफिसमा योगदान गर्न चाहनुहुन्छ भने, माथिको नेभिगेसन मेनुबाट आफूलाई रुचि लागेको विषय छनोट गर्नुहोस्।
कार्यक्रमहरू
- कार्यक्रमहरू हेर्नुहोस्।
ताजा समाचार
लिब्रेअफीसको बारेमा ताजा समाचारहरू समुदाय ब्लगहरूमा हेर्नुहोस्:
योगदान
- मैले लिब्रेअफिसको लागि के गर्न सक्छु?
- संलग्न हुनुहोस्
- त्रुटीहरूको उजुरी र सुधार अनुरोध गर्ने बारे जानकारी।
हामीलाई समर्थन गर्नुहोस्!

LibreOffice 26.8.0
लिब्रेअफिस 26.8.0 हाम्रो नवीनतम, सुविधायुक्त रिलिज हो।
LibreOffice 26.2.6
अधिकतर प्रयोगकर्ताहरू र उद्यमहरूद्वारा उत्पादन उपयोगका लागि सुरक्षित।
आगामी रिलीज
- लिब्रेअफिस २६.८: अगस्ट २०२६
हाम्रो रिलिज योजनामा थप जानकारी अवलोकन गर्नुहोस्।
दीर्घकालिक समर्थन
इकोसिस्टम पार्टनरहरू मार्फत दीर्घकालीन सेवा सम्झौताहरू।
- पहुँच क्षमता
- स्थापना र स्थानान्तरण
- डिजाइन
- विकास
- योगदान गर्नको लागि सहभागी हुनुहोस् र सरल ह्याक्स! हेर्नुहोस्।
- गुगल ग्रीष्मकालीन कोडमा हाम्रो सहभागिता बारे कुनै पनि जानकारीको लागि, कृपया GSoC पढ्नुहोस्।
- विविधता र समावेशीकरण
- कागजात
- बजारीकरण र कार्यक्रमहरू
- मातृभाषा र स्थानीयकरण
- गुणस्तर सुनिश्चितता
- वेबसाइट र पूर्वाधार